!!Live on south bhairahawa!!
BHairahawa City
official pages of bhairahawa city website
|
|
सिद्धार्थनगर नगरपालिका लुम्बिनी अञ्चलको रुपन्देही जिल्लाको दक्षिणी भागमा रहेको एक औद्योगीक नगर हो। यो नगर सिद्धार्थ राजमार्ग द्वारा नेपालको अन्य स्थानहरूसँग जोडीएको छ। यो पश्चिम नेपालको भारत संगको एक प्रमुख पारवहन नाका पनि हो।
रूपन्देही जिल्लाको दक्षिणी भागमा अवस्थित सिद्धार्थनगर नगरपालिका नेपाल र भारतको सिमानामा पर्ने पाँचवटा मुख्य प्रवेशद्वार मध्ये एक महत्वपूर्ण पर्यटकीय, व्यापारीक र औद्योगिक केन्द्रको रूपमा स्थापित तथा भगवान गौतम बुद्धको बाल्यकालको नाम सिद्धार्थ (सर्वअर्थसिद्ध) बाट सम्बोधित यस नगरको पाश्र्वचित्र तयार गर्ने जमर्को गरिएको छ । भैरहवा रूपन्देही जिल्लाको सदरमुकाम हो । हाल सिद्धार्थनगर नगरपालिका वडा नं. ७ मा पर्ने भैरहवा गाउँ नै पुरानो थलो हो । यसको नामकरण के कसरी भयो भन्ने शोध खोज गर्दा पाल्पामा अवस्थित भैरवस्थानको गुठी भएकोले भैरव भन्दै जाँदा यसमा हवा (स्थान) जोडेर भैरहवा भन्न थालिएको हो भन्ने परम्परा रहिआएको छ । रूपन्देही जिल्लाको सदरमुकाम बेथरीमा रहिआएकोमा वि.सं. १९९१ मा भैरहवामा सारिएका थियो ।

सांस्कृतिक परम्परा र मान्यताहरूयहाँ रहेका विभिन्न स्मारक तथा कलावस्तुहरूले यसको पुरानो अस्तित्व प्रमाणित गर्न सघाएका छन् ।

सांस्कृतिक परम्परा र मान्यताहरू मानवीय आस्था, विश्वास, परम्परा, आदर्शता, साहित्य, भाषा, कला, धर्म, दर्शनादिको प्रतिबिम्ब र आध्यात्मिक जीवनको दर्पण भएकाले अभ्यस्त एवं पारखीपूर्ण नेत्रको निम्ति यी निधि खुला पुस्तकको रूपमा रहेका छन् । प्रत्येक वस्तु र परम्परामा मूर्त एवं अमूर्त संस्कृति प्रतिविम्बित हुन्छ । एक्काईसौं शताब्दीको फूर्सदिलो एवं मनोरञ्जनमा रमाउन चाहने मानवले विश्वको कुनाकाप्चामा पुगी प्राकृतिक एवं सांस्कृतिक सम्पदाको रसस्वादन गर्ने क्रममा यस्ता परम्पराहरू अत्यन्त आकर्षक एवं मनमोहक भएको तथ्य विशेष स्मरणीय छ । वि.सं. १९९० सम्म नगन्य रूपमा मात्र वस्तीहरू भएको यस नगरमा वि.सं. २०१० सालमा शान्तिनगरमा हवाई मैदान निर्माण भए पछि वस्ति विकासको गतिमा तीव्रता आएको पाईन्छ । यस नगर क्षेत्रमा १२३ भन्दा बढी मठ, मन्दिर, विहार, मस्जिद, चर्च, गुम्बा आदि रहिआएका छन् ।